शुक्रबार, ०९ माघ २०८२

काठमाडाैं १ मा प्रकाशमानले पाएनन् टिकट


काठमाडाैं ।  नेपाली कांग्रेसले काठमाडौँ-१ मा प्रवल थापालाई उम्मेदवार बनाएको छ। 

कांग्रेस नेता प्रकाशमान सिंह चुनाव लड्दै आएको काठमाडौँ-१ मा सभापति गगन थापाले प्रवललाई टिकट दिएका हुन्। 

काठमाडाैं १ बाट गणेशमानपुत्र प्रकाशमान सिंहले पटक पटक चुनाव जित्दै आएका थिए ।

यसपालीका उम्मेदवार थापा सभापति थापानिकट मानिन्छन् ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ