- असार ०६, २०८०
काठमाडौं । नेपाली कांग्रेसले अधिकांश उम्मेदवार टुंगाे लगाएकाे छ ।
कांग्रेसका सभापति गगन थापा सर्लाही ४ मा उम्मेदवार हुने भएका छन् । यसअघि काठमाडौं ४ बाट जित्दै आएका थापा यस पटक सर्लाही झरेका छन् ।
महामन्त्री गुरुराज घिमिरे मोरङ ४ बाट चुनाव लड्ने भएका छन् । अर्का नेता शेखर कोइरालाले मोरङ ६ र मीनेन्द्र रिजालले मोरङ २ को टिकट पाएका छन् । पूर्वगृहमन्त्री समेत रहेका रमेश लेखले यसपाली टिकट पाएनन् ।
लेखकाे क्षेत्र कञ्चनपुर ३ बाट हरि बाेहाेराले टिकट पाएका छन् । त्यस्तै भक्पुरबाट पत्रकार कबिर राणा उम्मेदवार बन्ने भएका छन् ।
टिप्पणीहरू: