काठमाडाैँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजीनामा दिएका महावीर पुनले म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पुनले मंगलबार म्याग्दीबाट मनोनयन दर्ता गरेका हुन्।
मन्त्री पुनले सोमबार साँझ प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पेस गरेका थिए।
टिप्पणीहरू: