बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



काठमाडौँको कमलादीस्थित थकाली रेष्टुरेन्टमा आगलागी
शनिबार, २३ जेठ २०८३

काठमाडौँको कमलादीस्थित थकाली रेष्टुरेन्टमा आगलागी


काठमाडाैं ।  काठमाडौँको कमलादीस्थित त्रिचन्द्र कलेज नजिकको थकाली रेष्टुरेन्टमा आगलागी भएको छ ।

अहिले आगो निभाउन दमकलसहित सुरक्षाकर्मीहरु खटिएका छन् । 

आगलागीकाे कारण खुल्न बाँकी नै छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ