शुक्रबार, १६ माघ २०८२

विश्वप्रकाश शर्माले पठाएको नयाँ प्रस्तावबारे छलफल गर्दै कांग्रेस


काठमाडौं । नेपाली कांग्रेसको पार्टी कार्यालयमा महामन्त्री विश्वप्रकाश शर्माले पठाएको नयाँ प्रस्तावमा छलफल सुरु भएको छ ।

पटक पटकको वार्ता असफल भएपछि शर्माले कांग्रेस कार्याबाहक सभापति पूर्णबहादुर खड्कालाई नयाँ प्रस्ताव पठाएका छन् । अहिले सोही प्रस्तावकाबीचमा छलफल भइरहेको छ ।

केही अघि मात्रै कार्यबहाक सभापति खड्काले कांग्रेस फूटको संघारमा पुगेको र पार्टीले आवश्यक प्रकृया सुरु गर्ने प्रतिक्रिया दिएका थिए । विषेश महाधिवेशन पक्षधरले भृकुटी मण्डपमा आयोजना गरेको कार्यक्रममा अहिले उम्मेदवारी दर्ता चलिरहेको छ ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ