- असार ०६, २०८०
काठमाडौं । समाज कल्याण परिषदअन्तगर्त रहेको भृकुटीमण्डपमा भाडामा बसेका तर, वर्षौ भाडा नतिर्ने २० वटा सटलमा तालाबन्दी गरिएको छ । वर्षौंसम्म भाडा नतिर्ने व्यक्तिको पसल वा संस्थाको कार्यालयमा ताला लगाइएको हो ।
भाडा नतिर्ने ५६ वटा सटलमध्ये २० वटामा आज समाज कल्याण परिषद्का कर्मचारीले सुरक्षाकर्मीको सहयोगमा तालाबन्दी गरेका छन् । ताला लाग्नेमा रिपोर्टस क्लब, एमाले निकट अनेरास्ववियु लगायत थुप्रै संस्था रहेका छन् । भाडामा बसेर भाडा नबुझाउनेहरुकाे सूची यस प्रकार रहेकाे छ ।






टिप्पणीहरू: