बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



कांग्रेसको १५ औं महाधिवेशन पुस २६ देखि २८ सम्म काठमाडाैंमा
शुक्रबार, २२ जेठ २०८३

कांग्रेसको १५ औं महाधिवेशन पुस २६ देखि २८ सम्म काठमाडाैंमा


 काठमाडाैं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन पुस २६, २७ र २८ गते काठमाडौंमा गर्ने निर्णय भएकाे छ।

आज सानेपामा बसेको केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशनको कार्यतालिका प्रस्तुत गरेका हुन्।

पुस १५ गते वडा अधिवेशन सुरू हुनेछ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ