बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



जेनजी आन्दाेलनमा जेल तोडेर भागेका तामाङ प्रहरीकाे लुटेकाे 'ग्यास गन'सहित पक्राउ
बिहिबार, २१ जेठ २०८३

जेनजी आन्दाेलनमा जेल तोडेर भागेका तामाङ प्रहरीकाे लुटेकाे 'ग्यास गन'सहित पक्राउ


काठमाडौं । जेनजी प्रदर्शनमा प्रहरीको 'ग्यास गन' लुट्ने एकजना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काभ्रेको महाभार गाउँपालिका–१ का २२ वर्षीय राजन तामाङ भनिने वाङ्सु लामालाई पक्राउ गरेको हो । 

सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार, गोकर्णेश्वरस्थित उनको डेराबाट 'ग्यास गन'सहित तीनवटा गोली बरामद गरिएको हो ।

तामाङलाई ज्यान मार्ने उद्योगमा गएको साउनमा मात्रै पुर्पक्षका लागि सुन्धारा कारागारमा राखिएको थियो । उनी जेनजी आन्दोलनमा जेल तोडेर भागेका थिए ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ