सोमबार, ३० भदौ २०८२

मन्त्रीकाे शपथमा सभामुख ‘गयल’


काठमाडाैं। प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिमण्डल विस्तार भएको छ। सोमबार रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याल ३ जनाले शपथ लिएका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित शपथ समारोहमा राष्ट्रपति, प्रधानन्यायधिस र राष्ट्रियसभा अध्यक्ष सहभागी भए। जवकी राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल प्रधानमन्त्री कार्कीकाे सपथमा सहभागी भएका थिएनन्।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे भने शपथ सामारोहमा देखिएनन्। उनी प्रधानमन्त्रीको शपथमा पनि देखिएका थिएनन्।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ