सोमबार, २३ चैत २०८२

मनाङ र मुस्ताङमा फेरि हिमपात (फाेटाेफिचर)


आइतबार साँझदेखि परेको भारी हिमपातले मनाङ र मुस्ताङकाे जनजीवन प्रभावित भएकाे छ ।

त्यस भेगमा पालिने याकचौरी हिमपातको चपेटामा परेका छन् । यतिखेर लेकका खर्कमा पुग्नुपर्ने  भएपनि हिमपातका कारण गाउँछेउमै राखिको छ ।

निरन्तर परेको  हिमपातले मनाङ ङिस्याङ गाउँपालिकाका सबै क्षेत्रमा रहेका चौरीगोठ  हिउँले भरिएका  छन् । हेराैं केही तस्विर :

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ