काठमाडाैं । रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल, अशोक राई नेतृत्वको जनता समाजवादी र राजेन्द्र महत्तो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले आगामी चुनाव एउटै चिह्नमार्फत लड्ने सहमति गरेका छन्।
नाउपा नेपालको चुनाव चिह्न चकिया (जाँतो) सबैले प्रयोग गर्ने सहमति भएको छ।
टिप्पणीहरू: