- असार ०६, २०८०
काठमाडौं । शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त हुने भएका छन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गर्ने तयारी गरेको स्रोतले जानकारी दिएकाे छ ।
बालुवाटार स्राेतका अनुसार ऊर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई प्रधानमन्त्रीले बर्खास्त गरेका छन् ।
गत ८ वैशाखमा विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएकी थिइन् । लगत्तै रिक्त पदमा एमालेले पन्तलाई मन्त्री बनाउने भएको हो । उनकाे सपथ भाेली मात्रै हुने भएकाे छ ।
टिप्पणीहरू: