काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन्।
प्रधानमन्त्री ओलीले राजीनामा दिएको उनको सचिवालयले जनाएको छ।
जेनजीले गरेकाे प्रदर्शनमा प्रहरीकाे गाेली लागेर १९ जना मारिएपछि ओलीकाे तीब्र आलाेचना भइरहेकाे छ ।
टिप्पणीहरू: