मङ्गलबार, २४ भदौ २०८२

प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय बैठक आह्वान


काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन्। 

प्रधानमन्त्रीको सचिवालयले वार्ता र संवादबाट समस्याको समाधानको खोज्न भन्दै प्रधानमन्त्रीले सर्वदलीय बैठक आह्वान गरेका हुन्। 

बैठक आज साँझ ६ बजे बस्ने बताइएको छ। 

जेनजीले गरेकाे आन्दाेलमा १९ जना युवाकाे प्रहरीकाे गाली लागेर निधन भएपछि ओलीकाे चर्काे विराेध भइरहेकाे छ । आन्दाेलनकारीले ओलीकाे राजीनामा मागेका छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ