काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्ड मनाेनयन दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम पूर्व पुगेका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गर्नका लागि उनी साेमबारै रुकुमपूर्व पुगेका थिए । अहिले मनाेनयन दर्ता प्रकृयामा सहभागी छन् ।
टिप्पणीहरू: