आइतबार, २५ जेठ २०८२

डोल्पाको जगदुल्लामा यार्सागुम्बा सङ्कलन गर्दै स्थानिय


डोल्पाको जगदुल्ला गाउँपालिका–२ कागमारा पाटनमा यार्सागुम्बा सङ्कलन गरिँदै । नेपालको बहुउपयोगी एवं बहुमूल्य जडीबुटी यार्सागुम्बा यही जेठ ५ बाट सङ्कलन गर्न सबै क्षेत्र खुल्ला गरिएको हो । तस्बिरः रासस

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ