शुक्रबार, १२ असार २०८३

रास्वपा महामन्त्रीमा पाँच जना भिड्दै


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्रीमा दाबेदारी प्रस्तुत गरेका ५ जनाले विपीन आचार्यलाई समर्थन गरेका छन् ।

गणेश पराजुली, कवीन्द्र बुर्लाकोटी, शिशिर खनाल प्रमोद न्यौपाने र जगदीश खरेलले सामूहिकरूपमा विपीनलाई समर्थन जनाउँदै भोट माग्न थालेका छन् ।

अब महामन्त्रीमा विपीनसहित राजुनाथ पाण्डे, रञ्जु दर्शना, गणेश कार्की र सागर ढकाल मैदानमा छन् । उनीहरूलाई पनि सहमतिमा ल्याउने प्रयास भइरहेको पार्टी नेतृत्व निकटहरुकाे भनाई रहेकाे छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ