मङ्गलबार, २४ भदौ २०८२

जेनजीले गरेकाे प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या पाँच पुग्याे


काठमाडाैं । सरकारविरुद्ध सोमबार जेनजीले गरेकाे प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा चार जना प्रदर्शनकारीको मृत्यु भएको हो ।

रबरको गोली लागेर गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि अस्पताल पुर्‍याइएकोमा अस्पतालले मृत्यु घोषणा गरेको हो ।

जेनजीहरूको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेपछि थप हिंसात्मक बन्दै गएको हो ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ