मङ्गलबार, २४ भदौ २०८२

रास्वपाले बोलायाे आकस्मिक बैठक


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आकस्मिक बैठक बोलाएको छ।

आजै दिउँसो ४ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेगरी सचिवालय बैठक बोलाइएको प्रवक्ता मनिष झाले जानकारी दिए।

उनका अनुसार जेनजी पुस्ताले काठमाडौँमा गरेको प्रदर्शन र प्रहरीले गरेको धरपकडबारे छलफल गर्न आकस्मिक बैठक बोलाएको हाे। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ