बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



कांग्रेस विशेष महाधिवेशन: सभापतिमा गगन थापाको एकल उम्मेदवारी
शुक्रबार, २२ जेठ २०८३

कांग्रेस विशेष महाधिवेशन: सभापतिमा गगन थापाको एकल उम्मेदवारी


फाइल तस्बिर

काठमाडौँ। नेपाली कांग्रेसकाे सभापति पदका लागि महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गराएका छन्।

भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा थापाले सभापतिका लागि उम्मेदवारी दर्ता गराएका हुन्।

सभापतिमा थापाको एकल उम्मेदवारी परेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएकाे छ।

समितिका अनुसार अन्य पदाधिकारीका लागि पनि उम्मेदवारी दर्ता भइसकेको छ। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ