बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



प्रधानन्यायाधीश अस्वस्थ
शुक्रबार, २२ जेठ २०८३

प्रधानन्यायाधीश अस्वस्थ


काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत अस्वस्थ भएका छन् । उनकाे बलम्बुस्थित सशस्त्र प्रहरी बल नेपालको अस्पतालमा उपचाररत भइरहेकाे छ ।

सर्वोच्च अदालतमा मुख्य रजिष्ट्रार विमल पौडेलका अनुसार गत सोमबार राउत उक्त अस्पताल भर्ना भएका थिए । उनलाई ज्वरो आएकाे पाैडेलले जानकारी दिए । 
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ