- असार ०७, २०८०
मोरङ । जेनजी आन्दोलनका क्रममा आगजनी भएको विराटनगरस्थित भाटभटेनी सुपरमार्केटमा एक जनाको शव भेटिएकाे छ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नारायण चिमरियाका अनुसार आगजनी भएको भाटभटेनीमा सरसफाइका क्रममा सोमबार दिउँसो एउटा मानव कंकाल भेटिएको हो।
अहिले नै शव कसको भन्ने पहिचान गर्न गाह्रो रहेको बताए।
टिप्पणीहरू: