शुक्रबार, १६ माघ २०८२

बालेन शाहले गरे पाथीभरा माताकाे दर्शन (फाेटाेफिचर)


काठमाडाैं । बालेन शाहद्वारा ताप्लेजुङ पाथिभरा 'मुकुम्लुङ' मा पुजाआजा गरेका छन्।

झापा क्षेत्र नम्बर पाँचबाट प्रतिनिधीसभा उम्मेदवार बनेका बालेन अहिले पूर्व क्षेत्रका मतदाता भेटघाटमा व्यस्त छन् ।

साेही क्रममा उनी पाथिभरा क्षेत्र पुगेका हुन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ