बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



आशिका तामाङले उम्मेदवारी फिर्ता नलिने
शुक्रबार, २२ जेठ २०८३

आशिका तामाङले उम्मेदवारी फिर्ता नलिने


काठमाडौँ । धादिङ क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएकी आशिका तामाङले उम्मेदवारी फिर्ता नलिएको बताएकी छन् ।

उनले उम्मेदवारी फिर्ता लिन लागेकाे हल्ला समाजिक सञ्जालमा भएपछि उनले फिर्ता नलिने बताएकी हुन् ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले धादिङ-१ बाट उम्मेदवारी दिएकामध्ये ईश्वर भारतीबाहेक कसैले पनि फिर्ता नलिएको जानकारी दिए ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ