- असार ०६, २०८०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र (रास्वपा) सांसदनै सरकारकाे आलाेचना गर्न थालेका छन् ।
बिहीबारकाे प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसद अमरेशकुमार सिंहले सरकार संविधानअनुसार नचलेको आरोप लगाए ।
संविधान अनुसार सरकार नचलेकाे भन्दै उनले रास्वपाले अर्को संविधानको कल्पना पनि नगरेकाे बताए । 'चुनावी मैदानमा जाँदा र हामी संविधान बदल्छौँ त्यो भनेका थिएनौँ। सरकारले गणतन्त्र, सङ्घीयता, समावेशिता, धर्मनिरपेक्षतामाथि प्रहार गरिरहेको छ।' उनले भने ।
प्रधानमन्त्री सांसदप्रति उत्तरदायी नभएकाे भन्दै आक्राेश व्यक्त गरे ।
टिप्पणीहरू: