बिहिबार, २५ भदौ २०८३

दीपककुमार साह उद्याेगमन्त्री सिफारिस, सपथ आजै


काठमाडौं । उद्योग मन्त्रीमा सुनसरी-४ का सांसद दीपककुमार साह सिफारिस भएका छन्। प्रधानमन्त्री बालेन शाहले उनको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन् ।

गौरीकुमारी यादवले राजीनामा दिएपछि साहलाई सिफारिस गरिएको हो।  उनको नाम राष्ट्रपति कार्यालयमा  पठाइएको छ।

साह सीके राउत नेतृत्वको जनमत पार्टीमा थिए । पार्टीबाट निष्काशनमा परेपछि दल खाेलेर बसेका थिए । उनी चुनाव अघि रास्वपा प्रवेश गरेका थिए ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ