शुक्रबार, २६ मंसिर २०८२

अभिषेक बच्चनले भने–छोरीसँग फोन छैन, हाम्रो खराब सम्बन्धबारे चासो राख्दिनन्


मुम्बई । अभिषेक–ऐश्वर्याको खराब सम्बन्धबारे छोरी अराध्यालाई कुनै चासो नभएको अभिषेक बच्चनले बताएका छन् ।

भारतीय मिडियासँग कुरा गर्दै अभिषेकले ऐश्वर्याले अराध्यानै निकै राम्रो संस्कार दिएको भन्दै मोबाइलप्रति छोरीले रुची नदेखाएको कुरा गरे ‘हाम्रो छोरीसँग आफ्नै छोन छैन । यदि कसैलाई फोन गर्न प¥यो भने आमाको फोनबाट गर्छिन् ।’ अभिषेकले भने ।

आफ्ना सम्बन्धका विषयमा आएको विभिन्न गसिपबारे छोरी अनविज्ञ रहेको उनको भनाई छ । ‘उनलाई स्कुल जान रमाइलो लाग्छ । होमवर्कमा ध्यान दिन्छिन् । हाम्रो सम्बन्धबारे सर्च गरेर खोज्दिनन् ।’ अभिषेकले भने ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ