मङ्गलबार, ३० असार २०८३

रवि-बालेन २० मिनेटका लागि किन पुगे संसद ?


काठमाडौं । मिडिया हाउसको गेटैमा गाडी तेर्स्याएको विषयमा सरकारको आलोचना भइरहेकाे बेला प्रधानमन्त्री वालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछाने संसद बैठक पुगेर फर्किएका छन् ।

उनीहरु दिउसाे १:४५ मा संसद बैठक छिरेका थिए । २० मिनेट बसे अनि निस्किए ।

बैठकमा राप्रपाकी प्रमुख सचेतक खुस्बु ओली बोलिरहेको बेलामा बालेन र रवि सदनमा प्रवेश गरेका थिए ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ