बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



एमाले अन्तिम सचिवालय बैठक च्यासलमा जारी
शुक्रबार, २२ जेठ २०८३

एमाले अन्तिम सचिवालय बैठक च्यासलमा जारी


काठमाडाै‌ं । महाधिवेशनकाे अन्तिम तयारीमा जुटेकाे नेकपा एमालेकाे सचिवालय बैठक पार्टी कार्यालय च्यासलमा सुरु भएकाे छ ।

सम्भव त अहिलेकाे कार्यसमितिकाे याे अन्तिम सचिवालय बैठक हाे ।

आजकाे बैठकमा विधान महाधिवेशनमा कटाैती गरिएकाे पदाधिकारी संख्या बढाउने विषयमा छलफल हुने भएकाे छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ