काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक पार्टी कार्यालय च्यासलमा सुरु भएको छ ।
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित सचिवालयका पदाधिकारी सहभागी छन् ।
आजैबाट सुरु हुने केन्द्रीय कमिटी बैठक एजेन्डा बैठकले तयार गरेको छ ।
टिप्पणीहरू: