मङ्गलबार, ०९ असार २०८३

एमालेले संसदीय दलको बैठक च्यासलमा सुरु


काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू भएको छ ।

 उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेपछि उत्पन्न परिस्थिति र पार्टीको आगामी रणनीतिबारे छलफल गर्न एमालेले बैठक राखेको हो ।

दलको बैठक लगत्तै साँझ ६ बजे ओलीले गुण्डुमा सचिवालय बैठक पनि राखेका छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ