शुक्रबार, ०९ माघ २०८२

एमाले पदाधिकारी अब १९ हुने


काठमाडौं । नेकपा एमालेमा  विधान महाधिवेशनको निर्णय उल्ट्याएको छ । विधान महाधिवेशनले पदाधिकारीको संख्या १५ बनाएकाेमा केन्द्रीय कमिटी बैठकले १९ बनाएकाे छ ।  

अब अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव ३ र सचिव ७ जना बनाइएको छ । यसैगरी ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटव्युरो बनाइएको छ । यसरी जम्मा केन्द्रीय कमिटी ३०१ सदस्यीय बनेको छ ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ