आइतबार, ०२ कात्तिक २०८२

पुनहिलमा पर्यटकको चहलपहल


पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पुनहिलमा बुधबार बिहान देखिएको स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल।

तस्बिर : रासस

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ