काठमाडाैं । काठमाडौँ हाडिगाउँमा कोजाग्रत पूर्णिमाको भोलिपल्ट प्रारम्भ गरिएको हाडिगाउँको जात्रा । विशेष गरी ब्रह्मा, विष्णु र महेश्वर भगवानको पूजा आराधना गरी हरेक वर्ष कोजाग्रत पूणिर्माको भोलिपल्ट यहाँ जात्रा मनाउने गर्छन्।
त्यसाे त नेपालीमा उखान पनि छ 'कहीँ नभएकाे जात्रा हाँडीगाउँकाे'



टिप्पणीहरू: