- असार ०६, २०८०
काठमाडौँ। संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरी मनाइएकाे छ।
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष,लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
तस्बिरः रत्न श्रेष्ठ/ रासस
टिप्पणीहरू: