- असार ०६, २०८०
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने बताएका छन् ।
प्रतिनिधिसभामा सांसदहरूको जवाफ दिने क्रममा उनले यो विषय समाधानका लागि सरकारकाे तर्फबाट प्रयाश भइरहेको बताए । प्रधानमन्त्री शाहले नेपाले पनि विभिन्न ठाउँमा भारतको जग्गा मिचेको आफूले आफुले जानकारी पाएकाे भन्दै छलफल हुने बताए ।
‘म प्रधानमन्त्री भएपछि थाहा पाएको भारतले मात्र होइन नेपालले पनि भारतको जग्गा मिचेको रहेछ,’ प्रधानमन्त्री शाहले भने, ‘यो विषयमा दुईपक्ष बसेर हेर्नुपर्नेछ ।’
टिप्पणीहरू: