- असार ०६, २०८०
काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिन हुनुपर्ने बताएका छन्। जेनजी आन्दोलनपछि आज पहिलाेपटक सार्वजनिक भएका हुन् ।
आन्दाेलनकाे क्रममा देउवा दम्पत्तिमाथी आक्रमण भएकाे थियाे भने । आन्दाेलनकारीले उनीहरुकाे घर जलाइदिएका थिए ।
पार्टी कार्यालय सानेपामा सुरु भएको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले भदौ २३ र २४ गतेका घटनाको छानबिनको माग गरेका हुन्। बैठकमा देउवाले लिखित सम्बोधन गरेका थिए ।
टिप्पणीहरू: