- असार ०६, २०८०
काठमाडौं । जेनजी आन्दोलनका क्रममा जेनजी प्रदर्शनकारीद्धारा कुटिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुर जाने भएका छन् ।
प्रदर्शनकारीद्धारा कुटिएपछि संविधान दिवसको अवसर (सार्वजनिक विदा)को दिन देउवा दम्पत्तिले पासपोर्ट बनाएका थिए ।
घर जलेकाले पासपोर्ट पनि जलेको हुनसक्ने भन्दै उनीहरुले सुटुक्क पासपोर्ट बनाएको सार्वजनिक भएको थियो । सम्पत्ति शुद्धीकरण विभाग, सिआइबी र राहदानी विभागले उनीहरुको पासपोर्ट रोक्का गर्ने योजना बनाएको थियो ।
सरकारकै सहमतिमा देउपा कार्यबाहक अध्यक्षको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिएर उनी सिंगापुर जाने भएका छन् ।
टिप्पणीहरू: