आइतबार, २९ भदौ २०८२

सुमना श्रेष्ठले छाडिन् रास्वपा


काठमाडाैं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छिन् ।

उनले आइतबार पार्टी छाडेको जानकारी रास्वपालाई गराएकी छिन् ।

पार्टी नेतृत्वले कहिल्यै गल्ती नस्विकार्ने । गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने भन्दै उनले पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गरेकाे समेत आराेप लगाएकी छिन् ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ