बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



सुमन सायमी नेकपा प्रवेश
शुक्रबार, २२ जेठ २०८३

सुमन सायमी नेकपा प्रवेश


काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालका संयोजक सुमन सायमी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । 

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच नेकपाका संयोजक पुष्पकमल दाहालले उनलाई पार्टीमा स्वागत गरेका हन् । 

सायमी गुठी आन्दोलनका नेता हुन् । 

सायमीले काठमाडौंमा विभिन्न खालका सामाजिक जागरण अभियानको पनि नेतृत्व गर्दै आएका छन् । 

 भ्रष्टाचार नियन्त्रण, गुठी आन्दोलन, सहकारी आन्दोलनको मर्मअनुसार अघि बढने संकल्पसहितको समझदारी गरिएको नेकपाले जनाएको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ