मुगुको छायाँनाथ रारा नगरपालिका–१ श्रीनगर गाउँस्थित श्री नेपाल राष्ट्रिय मीन माध्यमिक विद्यालयका विद्यार्थी कक्षाकोठा बाहिर घाम तापेर परीक्षा दिँदै ।
चिसो बढेसँगै यहाँका विद्यालयहरुले कक्षाकोठा बाहिर शिक्षण क्रियाकलाप सञ्चालन गर्दै आएका छन् ।
तस्बिरः रासस


टिप्पणीहरू: