बिहिबार, १९ कात्तिक २०८३

एकै दिन १३ हजार तीन सयले बढ्याे सुन


काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला  १३ हजार ३००  रुपैयाँले बढेको छ भने चाँदीको मूल्य भने रु २६५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज  छापावाल सुन प्रतितोला रु दुई लाख ८८ हजार ९०० र चाँदीको मूल्य रु तीन हजार ९२० कायम भएको छ । 

हिजो बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ७५ हजार ६०० र चाँदीको मूल्य रु तीन हजार ६५५ कायम थियो ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ