बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



सिंहदरबारमा सुरक्षा परिषद्को बैठक
बिहिबार, २१ जेठ २०८३

सिंहदरबारमा सुरक्षा परिषद्को बैठक


काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद् बैठक सुरु भएको छ । सिंहदरबारस्थित सुरक्षा परिषद्को सचिवालयमा बैठक जारी रहेको प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले जनाएको छ ।

बाराको सिमरामा उत्पन्न भएको परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको जनाइएको छ ।

सिमरामा बुधबार जेनजी युवाहरूले विमानस्थलमा तोडफोड गरेका थिए । एमाले नेताहरूकाे विरोधमा उत्रिएका युवाहरूले सडकमा प्रदर्शनी गरेपछि प्रशासनले 
बुधबार साँझ ८ बजेसम्म कर्फ्यू लगाइएको थियो ।

बिहीबार पुन: अवस्था तनावग्रस्त बनेपछि आज पनि साँझ ८ बजेसम्म कर्फ्यू लगाइएको छ । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ