- असार ०७, २०८०
काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट भागेका सञ्जय साह टक्ला पक्राउ परेका छन् ।
टक्लालाई काभ्रेबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएकाे छ। इलाका प्रहरी कार्यालय मंगलटारको टोलीले टक्लालाई पक्राउ गरेको हो ।
जेनजीको प्रदर्शनको क्रममा नख्खु कारागारबाट उनी भागेका थिए । टक्लासहित सबै कैदी कारागारबाट भागेका थिए । उनीहरुले कारागारमा आगजनी समेत गरेका थिए ।
टिप्पणीहरू: