आइतबार, २० वैशाख २०८३

रास्वपाको सचिवालय बैठक जारी


 काठमाडौं । रास्वपाको सचिवालय बैठक जारी छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा सुरु भएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

बैठकमा स्थानीय तह उम्मेदवार छनोट रुपरेखा-२०८३, महाधिवेशन कार्यविधि-२०८३ र संसदीय दलको विधान संशोधनलगायत विषयमा छलफल हुने बताइएको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ