आइतबार, २५ जेठ २०८२

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक


काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षाको संशोधित समयतालिका सार्वजनिक भएको छ । बुधबार बोर्डले तालिका सार्वजनिक गरेको हो ।

संशोधित तालिका अनुसार, पहिलो दिन वैशाख २१ गते अनिवार्य अंग्रेजी परीक्षा हुनेछ । जेठ २ गते परिक्षा सकिने छ ।

यस्ताे छ तालिका


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ