बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



रेशम चौधरीकाे ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ले पायाे दल दर्ताको प्रमाणपत्र
बिहिबार, २१ जेठ २०८३

रेशम चौधरीकाे ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ले पायाे दल दर्ताको प्रमाणपत्र


काठमाडौं। रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ।

आयोगले बुधबार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ र ५ बमाेजिम उक्त पार्टीलाई दल दर्ताको प्रमाणपत्र प्रदान गरेको हो।

पार्टी अध्यक्षमा कवीर सोप रहेका छन् भने चुनाव चिन्ह जाँतो रहेको छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ