शुक्रबार, ०६ चैत २०८२

राजन भट्टराई भन्छन् : जनअभिमत नै अन्तिम र सर्वाेच्च


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव डा राजन भट्टराईले आफ्नो पार्टीले लोकतन्त्रमा जनअभिमत नै अन्तिम र सर्वाेच्च हुन्छ भन्ने मान्यतालाई आत्मसात् गर्दै आएको बताएका छन् ।

प्रतिनिनिधिसभा सदस्य निर्वाचनको जारी मत गणनामा एमाले पार्टी पछाडि परेको सन्दर्भमा काठमाडौँ क्षेत्र नं ४ बाट एमालेका तर्फबाट उम्मेदवारसमेत रहनुभएका सचिव भट्टराईले परिणाम स्वीकार गर्दै विजयोन्मुख उम्मेदवार र दललाई बधाई दिए । 

नेता भट्टराईले सामाजिक सञ्जालमार्फत आज भनेका छन्, “मलाई थाहा छ, राजनीतिमा पराजय अन्तिम सत्य होइन, यो आत्मसमीक्षा र नयाँ पाठ सिक्ने अवसर पनि हो ।”
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ