आइतबार, १७ जेठ २०८३

प्रधानमन्त्री ओली भदौ ३१ गते भारत भ्रमणमा जाने


काठमाडाैँ। प्रधानमन्त्री केपी शर्मा ओली भदौ ३१ गते भारत भ्रमणमा जाने भएका छन्।

भारतीय समकक्षी नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने भएका हुन्।

मोदीको तर्फबाट ओलीलाई दुई दिने भ्रमणको निमन्त्रणा आएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ