- असार ०६, २०८०
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्र, राष्ट्रिय, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालका अध्यक्ष दुर्गा प्रसाईंसँग छलफल सुरु गरेकी छन्।
सिंहदरबारमा प्रसाईँ नेतृत्वको टोलीसँग सरकारका प्रतिनिधिले छलफल गरेका हुन्।
छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चारमन्त्री जगदीश खरेल सहभागी छन्। प्रसाईं समूहले राखेका मागबारे छप छलफल गर्नका लागि आज वार्तामा बसेको हो।
टिप्पणीहरू: